Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इएफ कप: रोनाल्डोबिनाको युनाइटेड घरमै पराजित


    बिहिबार, असोज ७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आक्रामण स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबिना मैदानमा उत्रिएको  म्यानचेस्टर युनाइटेड इएफ कपको तेस्रो चरणको खेलमा वेस्ट ह्यामसँग पराजित भएको छ । 

    बुधबार राति भएको खेलमा वेस्ट ह्यामसँग १-० गोल अन्तरले पराजित भएको हो। 

    वेस्ट ह्यामको जितमा म्यानुएल लान्जिनीले निर्णायक गोल गरे । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा उनले खेलको नवौं मिनेटमा गोल गरेका थिए ।

    यस जितसँगै डेभिड मोयसको टिम वेस्ट ह्याम काराबाओ कपको अन्तिम १६ मा प्रवेश गरेको छ । पराजित युनाईटेड प्रतियोगिताबाट बाहिरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार