Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेतृत्वबिहीन बनेकाे धितोपत्र बोर्डको जिम्मेवारी निरज गिरीलाई


    मंगलबार, भाद्र २९ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । बोर्डका अध्यक्ष हटेको अवस्थामा वरिष्ठ कर्मचारीलाई नेतृत्वको जिम्मेवारी दिने व्यवस्थाअनुरुप नेपाल धितोपत्र बोर्डको कार्यकारी निर्देशकको जिम्मा निरज गिरीलाई दिइएको छ ।

    यसअघि बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना सर्वोत्तम सिमेन्ट खरिद प्रकरणमा मुछिएर निलम्बनमा परेपछि मंगलबार अर्थ मन्त्रालयले  गिरीलाई सो जिम्मेवारी दिएको हो। 

    मन्त्रालयले जिम्मेवारी दिएपछि गिरीले बोर्डको दैनिक प्रशासनसँगै बोर्ड बैठक समेत बोलाउन सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार