Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुगुमा भुकम्पको धक्का


    मंगलबार, जेष्ठ १३ २०७७
    880
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, १३ जेठ। मंगलबार मुगुमा भूकम्प गएको छ । आज अपराहृन ठीक ४ बजे भूकम्पकको धक्का महसुुस भएको हो ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जैर आसपास भएर ४।२ रेक्टरस्केलको भूकम्प गएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार