Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य


    मंगलबार, भाद्र २२ २०७८
    460
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । सोमबार तोलामा १ सय रुपैयाले घटेको सूनको मूल्य आज स्थिर रहेको छ । यसअघि आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाले बढेको थियो । 

    सोमबार प्रतितोला ९१ हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रही तोलाको १२ सय ३० रुपैयामा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार