Nepal Face
  • आइतबार, १० साउन २०८३
  • देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, के छ एजेण्डा ?


    सोमबार, भाद्र २१ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद्को बैठक नियमित बैठक हो ।

    सामान्यतया मन्त्रिपरिषद् बैठक सातामा दुई दिन सोमबार र बिहीबार बस्ने प्रचलन छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार