Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालविरुद्ध भारतलाई अग्रता


    आइतबार, भाद्र २० २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । मैत्रीपूर्ण खेलकाे ६२ औं मिनेटमा भारतीय खेलाडी फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका छन् ।

    उनी ४६ औं मिनेटमा विपिन सिंहकाे स्थानमा मैदान प्रवेश गरेका थिए ।

    यसअघि दुई टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल एक–एक गोलको बराबरीमा टुंगिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार