Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झलनाथलाई भेट्न डल्लु पुगे प्रधानमन्त्री देउवा


    बिहिबार, भाद्र १७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालबीच भेट भएकाे छ ।

    नेता खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री देउवा खनाल निवासमा पुगेका हुन् । 

    भारतको राजधानी नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेर फर्किएका खनालको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगेका देउवाले उनकाे पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

    यसअघि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि खनाललाई भेटिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार