Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युईएफए च्याम्पियन्स लिग :


    शुक्रबार, भाद्र ११ २०७८
    525
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी ।  युईएफए च्याम्पियन्स लिग फुटबलको ड्र सार्वजनिक गरिएको छ। बिहीबार राति समूह चरणको ड्र सार्वजनिक गरिएको हो । कुनै ग्रुपमा ३ ठूला क्लबहरु पनि परेका छन्।

    समूह बीलाई ग्रुप अफ डेथ भनिएको छ। बीमा एथ्लेटिको मड्रिड, लिभरपुल पोर्टो र एसी मिलान रहेका छन्। क्लब प्रतिस्पर्धाका लागि यी ४ वटै क्लबलाई उत्कृष्ट मानिन्छ।

    त्यस्तै समूह ए मा पनि ४ मध्ये ३ राम्रा क्लबहरु छन्। म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन, आरबी लेइपजीग, क्लब ब्रुग समूह ए मा छन्। यो समूहलाई पनि कठिन समूह भनिएको छ।

    त्यस्तै, समूह एचमा चेल्सी, युभेन्टस जेनिट, सेन्टपिटर्सबर्ग र माल्मो एफएफजस्ता ठुला क्लबहरु  रहेका छन्। 

    समूह ए
    म्यानचेस्टर सिटी
    पेरिस सेन्ट जर्मेन
    आरबी लेइपजीग
    क्लब ब्रुग

    समूह बी
    एथ्लेटिको म्याड्रिड
    लिभरपुल
    पोर्टो
    एसी मिलान

    समूह सी
    स्पोर्टिङ लिजबन
    बोरुसिया डर्टमन्ड
    आयाक्स
    बेसिक्टास

    समूह डी
    इन्टर मिलान
    रियल म्याड्रिड
    शाख्तार डोनेस्क
    सेरिफ टिरास्पोल

    समूह ई
    बायर्न म्युनिख
    बार्सिलोना
    बेनफिका
    डिनामो किएभ

    समूह एफ
    भिल्लेरियाल
    म्यान्चेस्टर युनाइटेड
    एटलान्टा बीसी
    यङ ब्वाइज

    समूह जी
    लिल
    सेभिया
    एफसी साल्जबर्ग
    भीएफएल वुल्भसबर्ग

    समूह एच
    चेल्सी
    युभेन्टस
    जेनिट सेन्टपिटर्सबर्ग
    माल्मो एफएफ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार