Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रहरीकै अगाडि चिकित्सकको हुर्मत लिने कार्की पक्राउ 


    आइतबार, जेष्ठ ४ २०७७
    660
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ४ जेठ । प्रहरीकै सामु नागढुंगामा कानुन हातमा लिएर स्वास्थ्यकर्मीको हुर्मत लिने चन्द्रागिरीका उत्तम कार्की पक्राउ परेका छन् । शुक्रबार  हेटौंडाबाट काठमाडौंमा स्वास्थ्य सामग्री लिन आएका बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा. नारायण कार्कीको गाडी रोकेर कार्की नेतृत्वकोे हुलले अराजकतापूर्ण ब्यवहार देखाउँदै ब्याग खानतलासी गरेको बिषयमा सामाजिक संजालमा चर्को बिरोध भएपछि प्रहरीले केहीबेरअघि उनलाई पक्राउ गरेको छ ।  ज्यान जोखिममा राखेर कोरोनाबिरुद्ध क्रियाशील चिकित्सकको फेसबुक लाइभ गरी अपमान गर्ने कार्य गरेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार