काठमाडौं, ३ जेठ । कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टी भएकाहरुको संख्या २ सय ८१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परीक्षण अनुसार नयाँ पुष्टी भएका संक्रमितको संख्या २ छ । नयाँ संक्रमितमा धनुषा निवासी २० र ६५ बर्षीय पुरुष छन् ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ ।