Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गलत ठाउँमा पार्किङ गरेपछि मन्त्रीको गाडीमा ट्राफिकको ‘ह्विल लक’


    आइतबार, असार १३ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । ट्राफिक प्रहरीले गलत स्थानमा पार्किङ गरेको मन्त्रीको गाडीलाई ‘ह्विल लक’ लगाएको छ ।

    नयाँबानेश्वरमा पार्किङ निषेध गरिएको स्थानमा पार्किङ गरेको मन्त्रीको गाडीमा ट्राफिक प्रहरीले ह्विल लक लगाइदिएको हो । 

    बा २ झ ३१४२ नम्बरको मन्त्रीको गाडीको चक्कामा ह्लिक लक लगाइएको हो । कुन मन्त्रालय र मन्त्रीको गाडी हो भन्ने खुलिसकेको छैन । 

    उक्त गाडीमा ह्विल लक लगाएको तस्विर भुवन थापा नामक सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो ट्वीटर अकान्टमार्फतथ सार्वजनिक गरेपछि सबैको ध्यान तानिएको छ । 

    1624780595-c87PB.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार