Nepal Face
  • मंगलबार, २ मंसिर २०८३
  • पानीमा डुबेर ४० वर्षीय पुरुषको मृत्यु


    शनिबार, असार १२ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा। अर्जुनधारा नगरपालिका–३ का राजकुमार खनाल विरिङ खोलामा आज बिहान मृतावस्थामा फेला परेका छन् ।

    अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित विरिङ खोलाको पानीमा ४० वर्षीय खनालको शव फेला परेका हो । खनाल शुक्रबार राति ८ः०० बजेपछि घरबाट हराएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार