Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नारायणी अस्पतालबाट दुई जना कोरोना संक्रमित भागे


    बुधबार, बैशाख ३१ २०७७
    1.1K
    Shares
  • १ मिनेट पाठ
  •  वीरगञ्ज, ३१ बैशाख । वीरगञ्जमा अस्पतालबाट दुई जना कोरोना संक्रमित भागेका छन । विरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुई जना कोरोना संक्रमित भागेका हुन् ।

    उनीहरुको खोजीकार्य भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार