Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा :आजबाट निरन्तर सुनुवाई


    बुधबार, असार ९ २०७८
    970
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आजबाट निरन्तर सुनुवाई हुने भएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासमा आजबाट निरन्तर सुनुवाइ हुनेछ ।

    प्रतिनिधिसभा विघटन बिरुद्ध ३० रिट परेका छन्।प्रतिनिधिसभा विघटन बिरुद्धको मुद्दामा  निवेदकले तत्काल संसद पुनः स्थापना गर्न माग गरेका छन् । साथै, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहित १ सय ४६ जना प्रतिनिधिसभाका सदस्यहरुले संसद विघटन बदर गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार