Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ५७ डीएसपीको सरुवा, यी हुन् जिल्ला र बृत्तको इन्चार्ज पाउने भाग्यमानी (सूचीसहित)


    मंगलबार, असार ८ २०७८
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सोमबार एसएसपी र डीआइजीको सरुवा गरिसकेपछि मंगलबार ५२ एसपी र ५७ डीएसपीको सरुवा निकालिएको छ । 

    सरुवामा जिल्ला इन्चार्ज पाउने नेपाल प्रहरीका डीएसपीहरुमा अमरबहादुर थापा क्षेत्री अर्घाखाँची, उमेश लम्साल खोटाङ, कृष्णबहादुर कार्की लमजुङ छन् । 

    त्यस्तै रमेशबहादुर पाल बैतडी, राजकुमार राई भोजपुर, रामकुमार दानी मुस्ताङ, लालध्वज सुवेदी संखुवासभा, शिवराज बुढाथोकी पर्वत, गंगाबहादुर थापा इलाम छन् ।  

    त्यसैगरी डीएसपीका लागि आकर्षक मानिने काठमाडौं उपत्यकाका बृत्तको इन्चार्ज हुन पाउने भाग्यमानीहरुमा ढुण्डीराज न्यौपाने प्रहरी बृत्त बौद्ध, केशव भट्टराई प्रहरी बृत्त गौशाला, दुर्गाप्रसाद दाहाल बृत्त लैनचौर, प्रमेश बिष्ट प्रहरी बृत्त महाराजगंज, मीमबहादुर लामा नयाँबानेश्वर बृत्त छन् ।

    त्यस्तै, भरत श्रेष्ठ सिंहदरवार बृत्त, मीनबहादुर कुँवर क्षेत्री मालीगाउँ बृत्त छन् । मिलन केसी स्वयम्भू बृत्त, ठाकुरप्रसाद पोखरेल प्रहरी बृत्त कीर्तिपुर छन् ।  

    सरुवा सूचीः

    “>

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार