Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ५२ एसपीको सरुवा, रमेश थापा कास्की, जनार्दन जीसी मोरङ (सूचीसहित)


    मंगलबार, असार ८ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल प्रहरीले मंगलबार साँझ ५२ एसपीको सरुवा निकालेको छ । सरुवा हुनेहरुमा प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाका प्रमुख जनार्दन जीसी मोरङ छन् । आइजीपी सचिवालयका रमेश थापा कास्कीमा सरुवा भएका छन् ।

     सरुवामा जिल्ला इन्चार्ज पाउने एसपीहरुमा दानबहादुर कार्की कपिलवस्तु, दिनेशराज मैनाली तनहुँ, नकुल पोखरेल धनकुटा, पदमबहादुर बिष्ट सुर्खेत छन् ।

    त्यसैगरी विश्व अधिकारीको कैलाली, महेन्द्रकुमार श्रेष्ठ इलाम, गोविन्द थपलिया सिन्धुली, शिवकुमार श्रेष्ठ भक्तपुर, श्यामकृष्ण अधिकारी बाँके, संजयसिंह थापा सुनसरी, सुरेशप्रसाद काफ्ले दाङ, सुवासचन्द्र बोहरा उदयपुरमा सरुवा भएको छ ।

    यसअघि नै सरुवा रुपन्देहीमा काज गरिएका मनोजकुमार केसी र सिरहाका हिरा पाण्डेको दरबन्दी कायम भएएको छ । 

    एसपी सरुवाको सूचीः

    “>

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार