Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १६ डिआईजी र १५ एसएसपीको सरुवा, सीआईबीमा सिंह (सूचिसहित)


    सोमबार, असार ७ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौ । गृहमन्त्रालयले १५ एसएसपी र १६ डीआईजीको सरुवा गरेको छ ।

    सरुवा हुने डीआईजीहरुमा धिरजप्रताप सिंह सीआईबी, १ न. प्रदेशमा अरुणकुमार बीसी, २ न. प्रदेसमा उमेश रन्जितकार, बागमतीमा प्रकाशजङ्ग कार्की, गण्डकीमा दिवेश लोहनी, लुम्बिनीमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश एर, सुदुर पश्चिममा पुरुसोत्तम कंडेल छन् । 

    त्यस्तै अख्तियारमा बसन्तकुमार पन्त, बिशेष ब्युरोमा घनश्याम अर्याल, सचिवालयमा बसन्तकुमार लामाको सरुवा भएको छ ।

    यस्तो छ सरूवा सूची

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार