Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २,२९७ जना काेराेना संक्रमित थपिंदा ४६ जनाको मृत्यु


    सोमबार, असार ७ २०७८
    825
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सोमबार थप  २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित देखिएको हो।

    पछिल्लो २४ घण्टामा ६५८३ जनामा पिसिआर परीक्षण गरिएकोमा १५८४ पोजेटिभ देखिएको थियो भने ४३२१ को एन्टिजेन परीक्षण गरिएकोमा ७१३ मा पोजेटिभ देखिएको थियो। पछिल्लो २४ घण्टामा कूल १० हजार ९ सय ४ जनाको पिसिआर गरिएको थियो।

    देशभर पछिल्लो २४ घण्टामा ३ हजार १३० जना कोरोनाबाट निको भएका छन्।

    त्यस्तै, ४६ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार