Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • युरोकप : हंगेरीसँग फ्रान्स रोकियो


    आइतबार, असार ६ २०७८
    665
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी । युरोपको बिभिन्न शहरहरुमा जारी फुटबलको समूह एफ अन्तर्गतको खेलमा फ्रान्स र हङ्गेरीले बराबरी खेलेका छन् ।

    गएराति भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा फिओलाले गोल गर्दै हङ्गेरीलाई अग्रता दिलाए पनि ६६ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

    हिजोको बराबरीसँगै फ्रान्स ४ अङ्कसहित शीर्ष स्थानमा छ भने हङ्गेरी एक अङ्कसहित पुछारमा छ ।

    पहिलो खेलमा हङ्गेरी पोर्चुगलसँग ३–० गोलले हारेको थियो भने फ्रान्सले जर्मनीलाई हराएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार