Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वीरगञ्जमा चार जना पत्रकारलाई कोरोना संक्रमण


    मंगलबार, बैशाख ३० २०७७
    1.1K
    Shares
  • १ मिनेट पाठ
  • वीरगञ्ज, ३० बैशाख । वीरगञ्जमा चार जना पत्रकारलाई समेत कोरोना संक्रमण भएको छ । आज पर्सामा ३९ जना कोरोना भाइरस संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ ।

    नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमितमध्ये चार पत्रकार भएको पुष्टि गरेका छन् ।

    वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार