Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माइतीघरबाट पूर्वसचिवसहित ५० जना पक्राउ


    सोमबार, बैशाख २९ २०७७
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २९  बैशाख । माइतीघर मण्डलाबाट पूर्वप्रशासकलगायत ५० जना  पक्राउ परेका छन् । लिपुलेक मिचेर भारतले सडक निर्माण गरेको विरोधस्वरूप प्रदर्शनमा उत्रिएका उनीहरुलाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा पूर्वसचिव द्वारिकानाथ ढुङगेल, पूर्व महालेखा नियन्त्रक सुकदेव भट्टराइ लगायत छन् ।उनीहरूलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको प्रहरीले जनाएको छ ।

    भारतले नेपालको लिपुलेक मिचेर सडक निर्माण गरेको विषय प्रकाशमा आएपछि विरोधका स्वर बढेका छन् । यही क्रममा सोमबार नै विद्यार्थीले भारत र नेपालका प्रधानमन्त्रीको पुत्ला दहन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार