Nepal Face
  • आइतबार, १० साउन २०८३
  • श्रीमती ह्त्या गरेको अभियोगमा चितवनका अधिकारी पक्राउ


    आइतबार, बैशाख २८ २०७७
    755
    Shares
  • १ मिनेट पाठ
  •  चितवन,२८ वैशाख  । आफ्नै  ३४ वर्षीया श्रीमती अञ्जु अधिकारीको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा खैरहनी नगरपालिका-९ सिमल टाँडी बस्ने ४५ वर्षीय कृष्ण प्रसाद अधिकारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादका कारण कृष्णले  खुकुरी प्रहार गर्दा अञ्जुको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
      
        यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार