काठमाडौं, २८ बैशाख । भारतमा कोरोना संक्रमितको संख्या ६२ हजार ८०८ पुगेको छ । भारतमा कोरोना संक्रमण फैलिने क्रमसँगै निको हुने दर पनि उच्च छ । भारतमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १९ हजार ३०१ छ ।
कोरोना संक्रमणबाट भारतम आजसम्म २ हजार १ सय १ जनाको ज्यान गएको छ ।