Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आजमात्रै ७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितको संख्या १ सय ९ पुग्यो


    शनिबार, बैशाख २७ २०७७
    910
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २७ बैशाख । नेपालमा नयाँ ७ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र कोशी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा आजमात्रै ७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

    कोरोना संक्रमण पुष्टी भएकाहरुमा उदयपुर भुल्केका १८, ४५ र ६५ बर्षका महिला छन् । त्यस्तै कपिलवस्तु निवासी १७ बर्ष १८  र १८ बर्षका दुई पुरुषमा कोरोना संक्रमण देखिएको छ । सातौं नम्बरका संक्रमित पर्साको छपकैयाका ६२ बर्षीय पुरुष छन् । 

    यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार