Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बाबुराम भट्टराईले प्रधानमन्त्रीको राजीनामा मागे 


    शुक्रबार, बैशाख २६ २०७७
    845
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २६ वैशाख । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।  प्रतिनिधिसभाको आज सुरु भएको बर्षे अधिवेशनलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले शरीरलाई आराम दिनका लागि राजीनामा दिनु नै उपयुक्त हुने बताएका छन् ।

    शुक्रबार बजेट अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै भने, ‘प्रधानमन्त्रीले शरीरलाई आराम दिनु नै राम्रो हुन्छ । घोडालाई खोलासम्म लैजान सकिन्छ पानी पियाउन सकिँदैन ।’
    यसअघि डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई भष्मासुर भन्दै अति निम्नस्तरको गालीगलौज गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार