Nepal Face
  • आइतबार, १० साउन २०८३
  • थप एक जनामा कोरोना पुष्टी, संक्रमितकाे संख्या १०२ पुग्याे


    शुक्रबार, बैशाख २६ २०७७
    855
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं ,२६ बैशाख। नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको संख्या १०२ पुगेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार