Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भैंसी चराउन गएका बालकको शव ईट्टाभट्टामा भेटिएपछि


    बुधबार, बैशाख २४ २०७७
    900
    Shares
  • १ मिनेट पाठ
  • सर्लाही, २४ बैशाख ।सर्लाहीमा भैंसी चराउन गएका बालक मृत भेटिएका छ्न । चक्रघटा गाउँपालिका–६ गोइयाहीमा सोमबारदेखि हराएका बालक मङ्गलबार मृत फेला परेका हुन्।

    फेला पर्नेमा स्थानीयवासी रामेश्वर साहको १२ वर्षीय छोरा सुरज साह रहेका छन् ।

    सोमबार दिउँसो भैँसी चराउन गएका बालकको शव मङ्गलबार गाउँ नजिकै रहेको इँटाभट्टाको खाल्डोमा फेला परेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार