Nepal Face
  • शुक्रबार, १२ मंसिर २०८३
  • प्रधानमन्त्री शाहले राष्ट्रपतिलाई गराए भारत भ्रमणबारे जानकारी


    शुक्रबार, मंसिर १२ २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री वालेन्द्र शाहबीच शुक्रबार भेटवार्ता भएको छ ।

    राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री शाहले आफ्नो हालै सम्पन्न भारतको राजकीय भ्रमणबारे राष्ट्रपति पौडेललाई अवगत गराएका हुन् ।

    भेटवार्ताका क्रममा राष्ट्रपति पौडेल र प्रधानमन्त्री शाहबीच अन्य समसामयिक विषयमा समेत छलफल भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार