Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेपालगंजमा अरु ६ जनामा कोरोना संक्रमण पुष्टी


    आइतबार, बैशाख २१ २०७७
    950
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २१ वैशाख । नेपालगंजमा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार दिउँसो ९ जना कोरोना संक्रमित भेटिएको नेपालगंजमा थप ६ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।

    शुक्रबार नेपालगञ्ज उपमहानगरपालिकाका ६० वर्षका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार