Nepal Face
  • बिहिबार, १८ भाद्र २०८३
  • रसुवा बाढीमा मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय


    बिहिबार, भाद्र १८ २०८३
    115
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारले रसुवा भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने भएको छ।

    आज (बिहीबार) को मन्त्रिपरिषद् बैठकले बाढीको १३ औँ दिन अर्थात् भदौ २२ गते राष्ट्रिय शोक मनाउने भएको हो।

    शोकमा सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार