काठमाडौँ । प्रतिनिधि सभा बैठक चलिरहेका बेला सार्वजनिक लेखा समितिका सभापति एवम् नेपाली काँग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमै ढलेका छन्।
संसद् भवनमा जारी बैठकमा आफू बसेको कुर्सीबाट एक्कासि ढलेपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ।
डोटीबाट निर्वाचित सांसद खड्का उच्च रक्तचाप ९हाई ब्लड प्रेसर० का कारण चक्कर आएर ढलेको बताइएको छ। सांसद खड्का ढले लगत्तै सभामुखले बोल्दै गरेका सांसद सोम शर्मालाई रोकेर सदनको कारबाही केहीबेरका लागि स्थगित गरेका थिए।
काठमाडौँ। सरकारले रसुवा भोटेकोसी बाढीमा मृत्यु भएकाहरूको सम्झनामा राष्ट्रिय शोक मनाउने भएको छ। आज (बिहीबार) को मन्त्रिपरिषद् बैठकले बाढीको १३ औँ दिन अर्थात् भदौ २२...
काठमाडौं । सरकारले आगामी भदौ २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । अघिल्लो वर्ष भर्दा...
काठमाडौँ। रसुवामा बाढीबाट प्रभावित क्षेत्रका लागि छिमेकी मुलुक चीनले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ‘वाई-२०ए’...
काठमाडौँ । परराष्ट्र मन्त्रालयले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतका प्रयासबारे काठमाडौँस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ । बिहीवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका...
काठमाडौ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा सम्भावित महामारी तथा संक्रामक रोगको जोखिम न्यूनीकरण,स्वास्थ्य निगरानी तथा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि निरन्तर खटिएका सम्पूर्ण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend