Nepal Face
  • बिहिबार, १८ भाद्र २०८३
  • लाङटाङको सुरुङभित्र दुई कर्मचारीको शव फेला


    बिहिबार, भाद्र १८ २०८३
    30
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। लाङटाङ खोला जलविद्युत् आयोजनाभित्र फसेका दुई जना कर्मचारीको शव भेटिएको छ।

    रसुवामा परीक्षण सञ्चालन भइरहेको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढीपछि हराइरहेका दुई जनाको शव भेटिएको हो।

    आयोजना निर्माण गरेको मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका प्रवर्द्धक सुदीप आचार्यले भर्खरै दुई जना कर्मचारीको शव फेला परेको जानकारी प्राप्त भएको बताए।

    शवको सनाखतलगायतका काम गर्न भने बाँकी छ। लाङटाङमा अझै ३९ जना सम्पर्कविहीन छन् भने १९ जनाको उद्धार भएको थियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार