Nepal Face
  • बिहिबार, १८ भाद्र २०८३
  • रास्वपा सचिवालय बैठक बस्दै


    बिहिबार, भाद्र १८ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।

    रास्वपाका प्रवक्ता जगदीश खरेलले आज बिहान १०स्०० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर वनस्थलीमा बैठक बस्न लागेको जानकारी दिए

    सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने प्रवक्ता खरेलले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार