Nepal Face
  • बुधबार, १७ भाद्र २०८३
  • प्रतिनिधि सभाबाट भोटेकोसी विपद्‌बारे विशेष प्रस्ताव पारित


    बुधबार, भाद्र १७ २०८३
    85
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधि सभा बैठकले भोटेकोसीको बाढीले निम्त्याएको विपद्बारे विशेष प्रस्ताव पारित गरेको छ।

    बुधबार प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले विपद्बारे विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसलाई प्रतिनिधि सभाको बैठकले सर्वसम्मत रुपमा पारित गरेको हो।

    प्रस्तावमा बाढीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ। त्यस्तै, पीडित परिवारप्रति समवेदना प्रकट गरिएको छ भने घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार