Nepal Face
  • बुधबार, १७ भाद्र २०८३
  • रसुवा बाढीबारे प्रतिनिधि सभामा प्रधानमन्त्रीको जानकारी गराउने


    बुधबार, भाद्र १७ २०८३
    60
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले रसुवामा आएको बाढी तथा त्यसबाट उत्पन्न परिस्थितिबारे प्रतिनिधि सभालाई जानकारी गराउने भएका छन्।

    बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री शाहले बाढीको अवस्था तथा सम्बन्धित विषयमा सांसदहरूलाई जानकारी दिने कार्यक्रम तय भएको हो।

    सभामुख डोलप्रसाद अर्यालको सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्रीबाट रसुवा बाढीसम्बन्धी ब्रिफिङ हुने कार्यसूची रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार