काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बाढी प्रभाबित ३ जिल्लामा १२ वटा अस्थायी बेश स्थापना गरेको छ ।
धादिङमा २ , नुवाकोटमा ६ र रसुवामा ४ वटा बेश स्थापना भएका हुन् । जस अन्तर्गत धादिङको मलेखु र गल्छी , नुवाकोटको देबिघाट, कोलोनी ,रातमाटे,तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशुली हाइड्रो ३ ए , त्रिशुली हाइड्रो ३ बी , स्याफ्रुबेसी र बोगटिटारमा गरि १२ वटा बेश स्थापना भएको हो ।
उद्दार कार्यलाइ थप प्रभावकारी बनाउन स्थापना भएका बेशमध्ये धादिङको मलेखु र नुवाकोटको तालकेश्वरमा मेडिकल टोली समेत रहेको छ ।
ती बेशहरुमा १५ देखि ३५ जना सम्मको संख्यामा उद्दार टोली खटाइएको छ भने बिशेष तालिमप्राप्त उद्दारकसमेत रहेका छन् ।
ती बेसमा कोल्याप्स स्ट्रक्चर सर्च एन्ड रेस्क्यु (सीएसएसआर), मेडिकल फस्ट रेस्पोन्डर(एमएफआर), पढ डग स्वार्ड , ड्रोन, रोप रेस्क्यु डेड बडी म्यानेजमेन्ट, गोताखोर, स्विफ्ट वाटर रेस्क्यु टिम, मास क्याजुअल्टी भेकल (एमसिभी) सहितका बिशेष टोली परिचालन गरिएको छ ।
विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ । विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी...
काठमाडौँ। भोटेकोसी बाढीबाट पीडितका लागि राहत सामग्री लिएर कोरियन एयर फोर्सको जहाज काठमाडौँ आइपुगेको छ। उक्त जहाज आज बुधबार बिहान काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण...
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहत कार्यलाई सहयोग गर्न भारतले पाँचौँ लटको सहयोग पठाएको छ । भारतीय विदेशमन्त्री डा. एस...
काठमाडौँ । अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू पूर्ण रूपमा ठप्प भएका छन्। नेपाल प्रहरीका अनुसार बागमती, गण्डकी, कर्णाली र...
नेपालफेस डटकममा १५ भदौ, २०८३ मा ‘राष्ट्रिय अनुसन्धान विभागका एसपी चन्दको जग्गादेखि गाडी व्यापारमा लगानी, सुशासनलाई चुनौती’ शीर्षकमा प्रकाशित सामग्रीउपर मेरो गम्भीर ध्यानाकर्षण भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend