Nepal Face
  • बिहिबार, ११ भाद्र २०८३
  • अपडेट: रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६२ पुग्यो 


    बिहिबार, भाद्र ११ २०८३
    140
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रसुवा बाढीमा परेकामध्ये १६२ जनाको शव फेला परेको छ । बिहीबार बिहान ५ बजेसम्मको प्रहरी बुलेटिनअनुसार ८ वटा जिल्लामा गरेर १६२ जनाको शव फेला परेको हो।

    प्रहरीका अनुसार रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६४, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा २६ र नवलपरासी पश्चिममा २ जनाको शव फेला परेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार