Nepal Face
  • बिहिबार, ११ भाद्र २०८३
  • रसुवा बाढी: हालसम्म ९७ शव फेला


    बुधबार, भाद्र १० २०८३
    225
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रसुवा बाढीमा बगेका ९७ शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

    ५४ जनाको उद्धार गरिएको सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार