Nepal Face
  • बिहिबार, ११ भाद्र २०८३
  • प्रधानमन्त्रीको आह्वानमा आकस्मिक मन्त्रिपरिषद् बैठक जारी 


    बुधबार, भाद्र १० २०८३
    185
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठक जारी छ।

    रसुवा बाढीले नुवाकोट, धादिङसहितका जिल्लामा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्रीले आकस्मिक बैठक बोलाएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार