Nepal Face
  • सोमबार, २५ साउन २०८३
  • रसुवामा सेनाको ब्यारेकमा विष्फोटक पदार्थ पड्किँदा ५ जना घाइते


    सोमबार, साउन २५ २०८३
    120
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रसुवाको आमाछोदिङमो गाउँपालिका-४ मानसिङमा विस्फोटक पदार्थ विस्फोट भएको छ ।

    नेपाली सेनाको श्रीनाथ गणमा म्याद सकेको विष्फोटक पदार्थ डिस्पोज गर्न लैजाने क्रममा विस्फोट भएर ५ जना घाइते भएका छन् ।

    घाइतेहरुको उद्धारको लागि हेलिकप्टर गएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशोक थापाले बताए ।

    प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको उनले बताए । घटनाको विस्तुत विवरण आउन बाँकी छ । गणपतिले व्यस्त रहेको जनाउँदै विस्तुत पछि बताउने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार