Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जानकीदेवी राम सांसद बन्ने


    मंगलबार, चैत्र १७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित सानु शिवाको मृत्यु भएपछि  नेकपा एमालेले सिराहाकी जानकीदेवी रामलाई सांसदमा सिफारिस गरेको छ ।

    सांसद सानु शिवाको २८ असोज २०७७ मा मृत्यु भएको थियो ।

    पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले सानु शिवाको ठाउँमा जानकीदेवीलाई सांसद निर्वाचित गर्न निर्वाचन आयोगमा पत्र पठाएको स्रोतले जानकारी दिए छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार