Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपाको सचिवालयमा प्रधानमन्त्री ओलीको पक्षमा बहुमत


    शनिबार, बैशाख २० २०७७
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २० बैशाख । नेपाको सचिवालयमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहुमत देखिएको छ । उपाध्यक्ष बामदेव गौतम, रामबहादुर थापा बादल  र बिष्णु पौडेल ओलीलाई अहिलेको अवस्थामा प्रधानमन्त्री र अध्यक्षबाट हटाउनु नहुने पक्षमा देखिएका छन् ।

    उनीहरु तीन जना प्रधानमन्त्री ओलीतिर देखिएपछि ९ सदस्यीय सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठनेताद्धय माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ ४ जना ओलीको राजीनामाका पक्षमा देखिएका छन् । ओलीको पक्षमा सचिवालयमा  इश्वर पोखरेलसमेत ५ जना भएका छन् । प्रचण्ड–माधव नेपालको पक्षमा ४ जना भएका छन् । 

    नेकपा सचिवालयको बैठक आज ५.५० मा बस्दैछ । बैशाख १७ मा ओलीले उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने तुरुप फालेपछि राजनीति तरंगित भएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार