Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक सुरु, आगामी रणनीतिबारे छलफल हुँदै


    शुक्रबार, चैत्र १३ २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको बैठक सुरु भएको छ ।

    कलंकीस्थित मोगा बैंक्वेटमा जारी बैठकमा पार्टी नेतृत्वले चार नेतालाई सोधेको स्पष्टीकरण र आगामी रणनीतिबारे छलफल हुने एक नेताले बताए ।

    नेता नेपाल र रावलले बिहीबार स्पष्टीकरणकाे जवाफ पठाएका छन् । दुई नेताले भने जवाफ दिन बाँकी छ ।

    केन्द्रीय सदस्यहरुको बैठकपछि सांसदहरुको बैठक बस्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार