Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बाँके र रुपन्देहीमा २ जनामा देखियो कोरोना संक्रमणः संक्रमित ५९ पुगे


    शुक्रबार, बैशाख १९ २०७७
    740
    Shares
  • १ मिनेट पाठ
  •  काठमाडौं, १९ वैशाख । कोरोना संक्रमित नदेखिएको ५ नम्बर प्रदेशका बाँके र रुपन्देहीमा २ जना पोजेटिभ देखिएका छन् । 
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षी य पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यी दुई पुरुषसँगै कोरोना संक्रमितको संख्या नेपालमा ५९ पुगेको छ । तीमध्ये १६ जना निको भएर फर्किसकेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार