Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • अनेरास्ववियुको अध्यक्षमा पराजुली, महासचिवमा आरती लामा


    मंगलबार, चैत्र १० २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमाले माधव-झलनाथ समुह निकट अनेरास्ववियुको राष्ट्रिय भेलाले सुदेश पराजुलीलाई अध्यक्ष र आरती लामालाई महासचिवमा चयन गरेको छ ।

    मंगलबार प्रज्ञा भवनमा आयोजित अनेरास्ववियुको भेलामा ओसिम आलम सह-अध्यक्ष,उपाध्यक्षमा लाेकेश निरौला ,माधव पन्थ,हिरेन्द्र शाहि,यशु लामार,र सचीवमा महेश श्रेष्ठ,अशोक थापा र राजन शर्मा पराजुली चयन भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार