बालबालिकाहरुको प्रतिनिधि मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।
कन्सोर्टियम नेपालको नेतृत्वमा चैत्र ७ र ८ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलामा सहभागी बालबालिकाहरुले तयार गरेका सुझाव बालबालिकाहरुले प्रधानमन्त्री ओली र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमार महतोलाई लिखित सुझाव दिएका हुन् ।
जागृति बाल तथा युवा सरोकार नेपाल, बाल विकास समाज, मानव अधिकार मञ्च, कालिका स्वावलम्वन सामाजिक केन्द्र, सिविन नेपाल, शुभ अवसर ग्राम नेपालको सहआयोजना, बाल अधिकारसँग सम्बन्धित १७ वटा राष्ट्रिय सञ्जालहरुको एक्यवद्धता तथा १४ वटा विकास साझेदार संस्थाहरुको सहयोगमा आयोजित कार्यक्रमको उद्घाटन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले गरेका थिए ।
राष्ट्रिय बाल अधिकार परिषद्को सल्लाह, सुझाव र परामर्शमा सातै प्रदेशका ६० जिल्लाका १३८ जना बालबालिकाहरुसँग परामर्श पश्चात यस राष्ट्रिय भेलाको आयोजना गरिएको कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले जानकारी दिए ।
प्रधानमन्त्री तथा माननीय मन्त्रीबाट नै बालबालिकाहरुले दिनु भएको सुझावमा प्रत्यक्ष सहभागी भई चासो व्यक्त गर्नु र कार्यान्वयनमा प्रतिवद्धता व्यक्त गर्नु सुखद् र खुसीको कुरा भएको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले बताए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend