Nepal Face
  • आइतबार, १० साउन २०८३
  • शंखमुलको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर


    शुक्रबार, बैशाख १८ २०८३
    460
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौंको शंखमुलमा रहेको अव्यवस्थित तथा सुकुमवासी बस्तीमा पनि डोजर चलेको छ ।

    सरकारले दोस्रो चरणअन्तर्गत काठमाडौँ उपत्यकाका बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासीमा डोजर चलाउन थालेको हो ।

    आजै सरकारले बल्खु, माछापोखरीलगायत क्षेत्रमा पनि डोजर लगाइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार