Nepal Face
  • आइतबार, १० साउन २०८३
  • यस्ता छन् देउवा समूहको भेलाले गरेका ११ बुँदे निर्णय


    बिहिबार, बैशाख १७ २०८३
    545
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको भेलाले ११ बुँदे निर्णय गरेको छ । महाराजगञ्जस्थित स्मार्ट होटलमा तीन दिनसम्म चलेको भेलाले ११ बुँदे निर्णय गरेको हो ।

    निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विज्ञप्ति जारी गरेर कांग्रेस विशेष महाधिवेशन र नियमित महाधिवेशनको विवादमा पर्दा निर्वाचनमा ऐतिहासिक क्षति व्यहोर्नुपरेको उल्लेख गरेका छन् ।

    ‘पार्टीको नियमित १५औँ महाधिवेशन कि विशेष महाधिवेशन भन्ने विषयले हाम्रो पार्टी नेपाली कांग्रेस निर्वाचनको पूर्व सन्ध्यामा विवादको भुमरीमा फसेको र यसैका कारण ऐतिहासिक क्षति व्यहोर्नु परेको कुरा स्पष्ट नै छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार