Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री कार्की निर्वाचन आयोगको जलपान समारोहमा सरिक


    बुधबार, चैत्र ११ २०८२
    320
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की निर्वाचन आयोगले आयोजना गरेको जलपान समारोहमा सहभागी भएकी छिन् ।

    उनी बुधबार आयोगको जलपान कार्यक्रममा सहभागी भएकी हुन् । आयोगले निर्वाचनपछि आज जलपान कार्यक्रम आयोजना गरेको हो ।

    सो क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचन सफल पार्न सहयोगी भूमिका खेल्ने सबै निकायप्रति धन्यवाद ज्ञापन गरिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार