काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य ऋषिबाबु परियारले पार्टी परित्याग गरेका छन् ।
राप्रपाले राजाको एजेन्डा लिने तर राज आज्ञा पालन नगर्ने र दलित समस्याप्रति सम्वेदनशील नभएका कारण पार्टी परित्याग गरेको परियारले उल्लेख गरेका छन् ।
समानुपातिक चार सिटमा एक जना खसआर्य र एक जना दलित मिलाउन सकिने भए पनि पार्टीले दलितलाई नसमेटेको बताएका छन् ।
उनले नैतिकताको आधारमा राप्रपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामाको घोषणा गरेका हुन् ।
केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत रहेका परियारले राप्रपामा राजनीतिक र वैचारिक स्पष्टतासमेत नरहेको बताउँदै उनले राजसंस्थालाई राजनीतिक राजसंस्था पुनस्र्थापनाको आन्दालनलाई कमजोर बनाइनु र पार्टीभित्र सच्चा देशभक्त नेता–कार्यकर्ताहरुप्रति पक्षपातपूर्ण व्यवहार गरिनु आफूले पार्टी परित्यागको कारण रहेको बताएका छन् ।
काठमाडौँ। रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज १ गते हुने भएको छ। करदातालाई बिल लिन र...
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ। चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सका अनुसार चीनका राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन शनिबार बेइजिङबाट भारत प्रस्थान गरेका छन्। उनी करिब...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend